Posted by: CaMoFLaGeD August 7, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
मैले होइन माल्दाई, तितौरीले हो। हुन त खसिको मासु दिने भए मैले गरेको हुँ भनेर तितौरीलाई सम्झाउला क्यारे। त्यो बियर को बारेमा चाँहि यहाँ होइन बेग्लै एकान्तमा छलफल गरम्ला, कि कसो?
Read Full Discussion Thread for this article