Posted by: CaMoFLaGeD August 7, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
म चाँहि यो चौतारी सोझ्याउन मिल्छ कि भनेर लेख्न लागेको है। अब एउटा पोस्ट भयो भने चौतारी सोझिएला कि भन्ने मानेर लेख्न लागेको। मेरो लागि हालेको गीतले बिगार्यो चौतारी भनेर नेपेसाहिलाले दोष थोपरी हाल्यो। नेपेसाहिलाको कथा राम्रो छ जस्तो छ तर अहिले सम्म पढ्ने समय पा'छुइन। बेलुकालाई खुराक होला जस्तो छ। अनि मेरो कथा मनपराइदिनु हुने गोताएँ दाई, मिस, नमे लाई धेरै धेरै धन्यबाद।
Read Full Discussion Thread for this article