Posted by: Rahuldai August 7, 2006
अमेरिका मा पहिलो दिन
Login in to Rate this Post:     0       ?        
लामो झ्याउलाग्दो हवाइ यात्रा पछी अमेरिका पुग्दाको पहिलो अनुभव सुट केश हराएको रह्यो । प्रचन्ड गर्मी ले उहिले ईन्डिया म पढ्दाको सम्झना आयो । बाकी क्रमश:
Read Full Discussion Thread for this article