Posted by: Birkhe_Maila August 7, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
गजेडिजी, साँच्चिकै पिडा परेर गाँजा तान्नुभएको हो त? :) अर्को आउँछे, त्यो पनि कुरा मिलेन भने अर्को आउँछे...कि कसो? खै गौतमजी, त्यो एकातिरको अनुमान गरेको मात्रै हो यता अर्कोतिर सिरेले भनेको जस्तो " ....पुच्छर, भनेको कल्ले बुझ्छ र" भनेको जस्तो भैराको छ।
Read Full Discussion Thread for this article