Posted by: Birkhe_Maila August 7, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
अस्ति बाङ्गिओ बाङ्गिओ भुनेर बाङ्गा बाङ्गा कुरा अर्दै थै गाम्लेअरु अइले साँच्चिकै बाङ्गेछ चौतारि! गजब छ साईँला...मेरो पनि त्यस्तै त्यस्तै बितेको थियो समय...मेरो हजूरबुबाको पनि बोलिमा बिरेक लाग्दैनथ्यो। ********** माष्टरनी नानी र तितौरी...के जाति ++++ लेखेको कुरामा धेरै दिमाख नघुमाम्दा ठिक होला अस्तो लाओ मलाई। के जाती सेन्सर अरेको अस्तो लाओ मलाई त।
Read Full Discussion Thread for this article