Posted by: nepalean August 7, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
कुम्लेको कथा दामि लाग्यो । साइलाकको पनि काइदाको छ । तिमिले त त्यो नया भकुन्डो त खेल्दा रइचऔ, हाम्रो त तेइ बल, आफैले सिलार, टालेर खेलिन्थ्यो । शहारा किन्न जानि भनेको चाइ बिलाडर मात्रै पर्थो , १३ रुपिया जाति पर्थयो के रे तेतिबेला । तिम्रो गाम चै कुन पर्यो साइला ?
Read Full Discussion Thread for this article