Posted by: miss_ me August 7, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
यो चौतारी झल्याक झुलुक पार्नेलाई धेरै धेरै धन्यवाद नदिए चै नाईन्साफी हुन्छ .....रमाइलो लाग्यो :) :) नमस्कार !! :D आज अलिकति फुर्सद भयो। यति दिन नदेखेको चौतारी एकैछिनमा पढिसके। कुम्ले डरलाग्दो कथापो हालेछौ सान्दर्भिकपनि.राम्रो छ अरु नि हाल्दै जानू ..बरु मिसले पढाउदा निदाएछौ ...सपना पो देखेछौ त नि ..:D हे हे हे बिर्खेजी, "...... त्यसपछि, सबै त्रासपूर्ण कल्पनाहरुलाई बिर्सेर कुम्ले, तितौरी, चित्रे र ठुल्नानी आफ्नै भाकामा हराउन थाले.... " उता प्रौढकक्षामा बिर्खेमाइला आफ्नै सुरमा कविता सुनाउदै थिए... "-----लामो निँद्रापछि बिहान सखारै, पर कतै रुखमा, कुनै पंक्षिको मिठो स्वरले निंद्रा बिथोले झैँ; मेरो अस्तित्वमा, एक मिठो कम्पन हुन्छ; जब अलिक झुकेर, नहेरेको जस्तो गरि एक पटक पुलुक्क हेरेर, तिमिले तिम्रा केशरासी, मुहार बाट पन्छाउँछौ!! "...:) nepesahila कथा पढ्न त राम्रो लाग्यो के बरु विच विचमा ...+++ राखेर के भन्न खोज्या हो था'भएन
Read Full Discussion Thread for this article