Posted by: Gautam B. August 7, 2006
Login in to Rate this Post:
0
?
भउते जुरेलीका गुँडमा पसिसकेको खबर पा'र खुब खुशी लागेको छ। भउतेको उध्दारै भो। त्यै भ'र पो भउतेको नाकमुख नदेख्ख्या र'च चौतारीमा।
अब चाँडैनै जुरेलीले फुल पा-या खबर पनि सुन्न पाइन्छ होला।