Posted by: Gautam B. August 7, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
जिम्मालको लगनलाई सलाम! अनि क्या हो जिम्माल, छोरी दिन आउनेहरुको भीड बढ्दैछ कि क्या हो?! गँजेडी ब्रो, यति निराश त हुनु भएन नी! उनीलाई भगवानले तपाईँको लागि बनाएकै हैन, त्यसैले त गईन् नी। तपाईँकै लागि जन्मिएकी पनि त पक्कै होलिन्, खोजी अलि दह्रो चाहियो!
Read Full Discussion Thread for this article