Posted by: Ma Chameli August 6, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
हाजिरी गर्न त विरिसियछ, म चमेली रोल २५ हाजिर छु आज,,, घरमा गाइ भैंसी बाखरा हेर्ने मान्छे नभ्यर स्कुलआ आउन पाइएन मिस् मैले धेरै नै छुतएए जस्तो छ । । खोइ अब क्य कर्ने हो ? अनि चित्रे । । चित्र त हरिप कोर्नु हुँदा रहेछ । । उहि म चमेली
Read Full Discussion Thread for this article