Posted by: Ma Chameli August 6, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
नमस्कार गाउले दाजु भाई अनि दिदी बहिनी र बाकी अरु हरु, आईतवार सैबै को दिन राम्रै बित्दै छ होला, कि कसो ? कुम्ले दाई ले त सैरै राम्रा राम्रा कथा लेख्नु हुँदा रहेछन्न । । को को मोउन ब्रत बसेको हो ? मोउन ब्रत बस्दा गयात्री मन्त्र जप्नु पर्छ हो ? म चमेली
Read Full Discussion Thread for this article