Posted by: sajhauser August 5, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते गाम्ले हरु। चित्रे ले त कति राम्रो चित्र बनाउने रैच । तेसाइले तिम्रो नाम चित्रे भएको हो? म पनि काठ्माडु गयेकि थिये। कत्ति धेरै मन्चे हरु त्यहा त। त्याहाका मान्छे हरु अलि अनौठो लग्यो मलाई त। खोई... भिन्दै चलन् होला नि त्याहा। तितौरि को हिजो जन्मदिन् रैच। ह्याप्पि बिलटेड बड्डे। सबैले रमैलो गरेचन्। म मत्र छुटेछु। केक पनि खान पायिन :( सुबुक... सुबुक... रोल् नम् २४ मिस्स्स्स्स्स्स्स्
Read Full Discussion Thread for this article