Posted by: world_map August 5, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
नमस्ते है गाम्लेहरू! लौ चौतारीमा गाम्लेहरूले कति बाजा, फूलको झुप्पा, बेलुन झुन्ड्याएका हुन्, वजनले गर्दा चौतारी नै दायाँतिर लत्रेछ। तर अत्तालिनु पर्दैन, लेख्दे गरम्, अर्को पन्नामा पुगेपछि आफैं सोझिन्छ।
Read Full Discussion Thread for this article