Posted by: world_map August 4, 2006
Mero Ghyampe Balloon...!
Login in to Rate this Post:     0       ?        
The second one: दशैं पनि आउनै लाग्यो। दशैं हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा जता जाउ उतै भन्छन् दशैं आयो दशैं आयो यही आनन्द चर्चाले सबै संकष्ट बिर्सायो ठूला साना सबैलाई दशैं अत्यन्त राम्रो छ चलेका चाडमा साह्रै यही उत्क्रीष्ट हाम्रो छ ..................... .....................
Read Full Discussion Thread for this article