Posted by: sabin_bhai August 4, 2006
sajha is gaaja
Login in to Rate this Post:     0       ?        
एक्कै छिन् मत्र हो भनेर पस्यो, अनि साझा को जालमा चुर्लुम्म फस्यो। सुरु सुरुमा त एउटा, दुईटा पोस्टिङ मात्र टाँस्यो, अनि मुलाहरु कुरा उठा्उँछन्, त्येस्पछि त मुटु नै यहिँ गाँस्यो। खालि समय जति सबै यहिँ मार्यो, अनि अस्ति देखिको काम फेरि भोलिलाई टार्यो। हैन कति रमाइलो ठाँउ हो यो, अन्जानहरु को माझाँ, यस्को लफडामा नफस है साथि हो, साझा इज गाजाँ।
Read Full Discussion Thread for this article