Posted by: sabin_bhai August 4, 2006
निलकण्ठे गनथन
Login in to Rate this Post:     0       ?        
ल।।।रिक्की नेपाल बुरो । कस्तो र्याग हानेको यार । झन दिमाग घोटी घोटी बल्ल तल्ल उत्तर मिलाको त जबो एउटा एक्स्पाइर भाका टिकेट पाउने रे । ह्या भएन एस्तो । सचिक्कै पुरस्कार नै चाहियो है ल मलाइ त। लु ठेगाना बताउनुस्। बरु प्यासिफिक महासागार पुरै पौडि खेलेरै भए नि जान्छु।
Read Full Discussion Thread for this article