Posted by: rickynepal August 4, 2006
Login in to Rate this Post:
0
?
बु्टैलिको बजारमा झिलिमिलि भाडा,
रिसाइ रिसाइ तिमि धेरै नगइदेऊ टाढा,
माछि मार न हो दाइ हो भरेलाई चटनि
माछि मार न ।।