Posted by: Birkhe_Maila August 4, 2006
Login in to Rate this Post:
0
?
पोखराको बजारमा सुका धार्नि मासु,
तिम्रि छोरि मैले लगेँ टिका लाइदेऊ सासु!
माछि मार न हो दाइ हो भरेलाई चटनि
माछि मार न ।। :):)