Posted by: Tyra August 4, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
नेप्चे , धनियाको पात् धेरै धेरै ,ल ल केक् खानुस् है माथि छ राखेको :D । हा हा हा पुन्टे दा हजुर् कति हसाउन सक्ने भन्या :O लल मेरै घर् मा हो नि पार्टि हि हि हजुर् लाइ भनेर माछा को पिरो झोल् र ढिडो पकाउदै छु ,आउनुस् है त बेलैमा भाउजु सँ ,जुरेलि सँ होइन नि ;-)
Read Full Discussion Thread for this article