Posted by: Pretty August 4, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
ल ल हुन्छ बेकरी खोल ठुल्नानी, म हेर्दिहाल्छु नि कस्टमर लाइ त। बनाउनलाई त मलाइ केहि नि आउदैन। बरु पसलमा बसेर केक खादै बेच्दै नि गरौँला। तिरु "अझै ठुली भएस्। राम जस्ते पोई पाएस" सम्म त ठिकै छ नि ;-)
Read Full Discussion Thread for this article