Posted by: Tyra August 4, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
**********अझै ठुली भएस्। राम जस्ते पोई पाएस्। ३ छोरा, ३ छोरीको आमा भएस्। कपाल फुलाएस या झारेस्। दाँत झारेस् चाउरी परेस। ********** पुन्टेदा गालिगरेको ? :( :( :( :( केक् त हजुर् लाइ होइन ,हजुर् लाइ त आज भरे पर्टि मा स्पेसल् छ नि बरु भाउजुलाइ नि लेराऔनु होला ल । गालि नै भएनि थ्यान्क् यु ।
Read Full Discussion Thread for this article