Posted by: CaMoFLaGeD August 4, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
खाउ सान्नानी खाउ! हाम्लाई त बेग्लै केक छ क्यारे। तिमीलाई नि दिम्ला भउतेलाई दिएको बेला भन्ठानेको थिएँ। अनि कस्तो पार्टी नि? को को आउने रेछन् त? जुरेलीलाई नि बोलाओ है! नत्र भउतेले पिर गर्छ। :D
Read Full Discussion Thread for this article