Posted by: Swatantra_Nari August 4, 2006
Nepali Celebrities stuck in US
Login in to Rate this Post:     0       ?        
. . । नेपालीहरुको अरुको निन्दा गर्ने बाहेक कामै छैन, लाखौं चाइनिजहरु छन यहां, लाखौं भारतिहरु छन यहां, बल्ल बल्ल आएको एक् नेपाली बहिनी पनि कसैलाइ सहने भएन, थुक्क,, यी जिउंदा लाजमर्दा असह्यै भएका बिकसित देशमा बांचेका अबिकसित मस्तिष्कहरु,,,,,
Read Full Discussion Thread for this article