Posted by: CaMoFLaGeD August 4, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
आफु त यो केक भउते सङ्ग बाँडेर खानि हो। हिजो दुइ भाई मिलेर त्यो रिकुटेलाई डाँडा कटाइयो क्यारे। त्यत्रो ठुलो सहयोग गरेको छ भउतेले, कसरी छुटाउने? हैन कस्तो बलियो भे छ भने यो भउते, त्यो रिकुटेलाई त एकैछिनमा कर्याककुरुक एक पोको पारिदियो। अनि मलाई सम्झना आयो हाम्रा पुन्टे दाईको। कस्तो गति हुनेथियो होला बिचराको भनेर। क्या बनाएछ भने जिउ पनि। राम राम राम!! ************************************************************** साँच्चि मैले पनि अलि मियाँको बारेमा नाम मात्र सुनेको हो तर उनको कविताहरु पढ्ने मौका पाएको छुइन। बरु कसैले यहाँ राखिदिनु भए आभारी हुने थिएँ। अली मियाँको आत्माले शान्ती पाओस!
Read Full Discussion Thread for this article