Posted by: Birkhe_Maila August 4, 2006
निलकण्ठे गनथन
Login in to Rate this Post:     0       ?        
खालि ठाउँ भर्नुहोस- (एउटा मिलेकोमा १ नम्बर, सबै मिलेमा ४ अङ्क बनस सहित गोडा १० नम्बर पाइने छ! " तेस्तो ...... पातकी मोरालाई के भन्नु, घरमा .......... स्वास्नि हुँदा हुँदै अन्त ........... सङ्ग नारिन जाने बजियालाई .....दिनु बनेको ....लाई ....... सुनाको जस्तै हो।" शब्दहरु- भालु, अंगालोभरकी,अर्ती, उरन्ठेउलिहरु, पुराण, लबस्तरो
Read Full Discussion Thread for this article