Posted by: Gautam B. August 4, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
लोककविको निधनले साह्रै दु:ख लाग्यो। पोखरेली साँस्कृतिक युवा परिवारको एउटा कार्यक्रममा देख्ने र सुन्ने मौका पाएको थिएँ मैले शालीन, सरल लोककवि अलि मियालाई। धेरै धेरै श्रध्दाञ्जली, लोककविको आत्माले चिर शान्ति पाओस्।
Read Full Discussion Thread for this article