Posted by: gaalab August 4, 2006
Chari ko bilap
Login in to Rate this Post:     0       ?        
ल, मैले अलिकति थपिदिएँ। --------------------- वर्षा याम, एकदिन, ठुलो पानि प-यो! काला काला बादलुले सेता, गेडी झा-यो!! झ्याम्म झुम्म, रुख थियो, घर देखि पारि! त्यही रुखमा, गुँड लगाई, बस्थे दुइटा चरी!! चिर्र चिर्र मिरमिरेमा गीत सुनाउँथै आफ्नै काम गरी गरी दिन बिताउँथे। चुटन सम्म चुट्यो आज पार्यो चिलबिल बतासले हाँगो, लाछी, गुँड पुग्यो तल ! हेर तिनको दुख देख्दा हाम्रो मन रुन्छ आज तिनको दु;ख बुझ्ने ज्ञानी मान्छे हुन्छ
Read Full Discussion Thread for this article