Posted by: Foe_4_mysty August 4, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
ए आज त तितौरिको बड्डे पो! तितौरिलाई जन्मदिनको शुभकामना! एक टुक्रा केक यता पनि फाल्देउ है तिरु :) फलोस् फुलोस् जाँचमा फस् होस्! (तर मलाई चैं नजितोस्!) ;) ************************************************ दादा ब्रो, यहाँ ट्रान्जिट आए हुन्छ नि २ दिनको लागि, सेन्तोसा जाम्ला घुम्न । हाम्रो घराँ बास् दिम्ला, गुन्द्रुक र ढिंडो खान जान पर्छ तासी दिदी को भट्टिमा! साथमा जाँड पनि दामि पाइन्छ, हाम्रा कान्तिपुरि नगरीको जस्तै! ************************************** सबै लाई नमस्ते है गाम्ले हरु । क्यार्नु र आफ्नु त मन्डे छ जाँच भ्याइ-नभ्याइ छ । चौतारी तिर हावा खाम भने जाँचमा हावा खाइएला भन्ने पिर्! तेइ पनि हाजिर गरिहालुम न स्कुल आइसके पछी! रोल न १५, मिस्टे हाजिर मिस्। ************************ तलको फुल चैं तितौरिलाई है!
Read Full Discussion Thread for this article