Posted by: gwanche August 4, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
जिम्माल बा पनि, बुढाको पापी मन .... झन बच्चा बच्चीले हेर्ने कर्तुन हो कि फर्तुन फिलिम भन्छ नि, हाम्रो जिम्मालनी आमइले भन्ने कथा जस्तो, काग पनि बोल्ने, खरायो पनि नाच्ने, बाघ्ले गीत गाउने, हो त्यस्तो भेदिओ भनेको मैले त, कुरा कहाँ को कहाँ पुर्याइदिनु भो । घरमा बाबाले पनि था' पाउनु भे' छ भागेको, साफ भकुर्नु भो, अनि मिस् ले पनि थाहा पाई सक्नुभो होला । क्यार्नी दसा ला' रैछ । अनि तितौरिले फिलिम खेल्न ला'रे? के सुन्नु पर्‍यो यो कानले, जिम्मालबाले भन्या जस्तो भेदिओ सेदिओ खेल्नु पर्दैन है हाम्रो चौतारीको चेलीबेटिले.... फेरी त्यस्तो भेदिओ खेल्यो भने त पुत्ला जलौने जुलुस्को नेतृतव चाँही मै गर्छु है, भन्द्या छु ।
Read Full Discussion Thread for this article