Posted by: world_map August 3, 2006
Login in to Rate this Post:
0
?
लौ गाम्लेहरूलाई नमस्ते है!
म यस्सो केही दिम विश्राम गरिरा'को। गाईजात्राको नि कुरा आएको रैछ, त्यसैले आफैंले यौटा कार्टुन बनाएँ, यसमा खास केही व्यंग्य छैन, खालि शुरूवातको लागि मात्र बनाको। पछि अलि व्यंग्यात्मक कार्टुनहरू बनाउने तर्फ सोच्न पर्ला।
ह्याप्प्पी गाईजात्रा!!!