Posted by: CaMoFLaGeD August 3, 2006
chatting
Login in to Rate this Post:     0       ?        
मोशन ब्रो, मलाई साँच्चि थाहा छैन। कस्सम!! थाहा भाको भए ब्रोलाइ स्योर भन्थे। क्या ब्रो पनि कस्तो गार्‍हो गार्‍हो प्रश्न गर्ने भन्या। तर ब्रो प्लिज माइन्ड नगर्नु है म साथीहरुलाई सोधेर भए नि भन्छु के। म साथीहरुलाई सोधेर आइहाल्छु है? तपाईँ बसिराख्नुस ल! (Just Kidding) :डि
Read Full Discussion Thread for this article