Posted by: Birkhe_Maila August 3, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
लु सपै आइपुगेछन्। गोताएँ अर्को भाग नि अइले नै टाँस्या भ' हुने पड्न हुन्तो। सान्नानी मेरो पनि नमस्ते छ। थुल्ननि आज कापल कान नजानि? तिमिले पुन्ते दाइलइ हिजो नै आँका कोल्देको हो नि :) आइते...कता हराओ हो आजकल? इस्सोरे आम्दै अर्नु है, मिलो भने भउतेलाई नि ले'र आउनु। साइँलो के छ? उता कता हो अर्को गाममा कल्ले भनेओ कल्ले टेर्ने कल्ले नटेर्ने भुनेर कुरो अरेको देख्या थेँ। माष्टरनी नानी लु हाजिर अरे..." रोल लम्बर एख, बिर्खे माइला...फस भाइ ...हाजिर..." :) तितौरि नानि नि आइपुगिन्। सन्चै छौ? होइम होइम गालउ तो अउँरेजीको तितौरी अर्कै हो, नहेरे हुन्छ। एक त हेर्न सकिन्न अर्को केइ बुझे मार्दिनु। "सेक्या बढि"( shake ya body) रे, न आगो बालेओ देखिन्छ न केइ सेक्या देखिन्छ तै पनि बढि सेक्या रे ...
Read Full Discussion Thread for this article