Posted by: gaalab August 3, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
अब हाम्री तितौरीलाई फिलिममा देख्न पाए जान हुन्थ्यो; अस्तिभख्खर चौतारीमा नाच्या थिइन् जस्तो त लाग्छ क्यारे (कि ठुल्नानी परिन् त्यो?) , तर खै जिम्मलबाले भन्याजस्तो को हो को हो नखर्माउली चैं तितौरीको फिलिम हेर्न त के जाने र खै! ल तितौरी, तिम्रो चैं फिलिम-सिलिम, नाच-साच आउने बेलामा चैं यसो खबर गर्नू है!
Read Full Discussion Thread for this article