Posted by: Birkhe_Maila August 3, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
गाममा जनसङ्खे बडेर चाइन्जो चौतारी छिन छिनाँ चिन्न थालेछन् राम्रै जो भ'को छ। लु गोताएँ र पुन्टे दाईले भनेओ अस्तो नमेको एउ दर्जन जति भन्ट्याङ भुन्टुङ हुन, डाँडा काँडा ढाकुन। बेला बेलाँ पुराना बुडाअरुको सउँजना आम्नि के रे। तो सिरे, मुन्द्रे र लाले कता मोरेछन अचेल? काका बुडा पनि बेपत्ता भए, गोर्खेपुर तिर लाए कि? दादा नि तेती देखिन्नन अचेल। *************** नमे र साइँलोओ कुरो चाइन्जो मनासिब लाओ, लु रमैलो कुरा टाँसुम। **************** सपै एउडै किलासमा पड्छौ तिमेरू आफ्नु पुरोढ सिछ्छेमा चाइँ कोइ नाईँ, बब दाई कता गाँजा तानेर ढुन्मुन्निराछन कुन्नि? लौन ए कोइ बुडाहरु साथि खोज्देओ एसो पड्नलाई , बुडिअरु भ' नि हुन्छ। :)
Read Full Discussion Thread for this article