Posted by: nepalean August 3, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
धन्यबाद है गोतामे, ग्वाचे, ठुली,गालब र कुम्लेलाइ । अब यसपालिको गाइजात्रामा भउते र पुन्टे दाइको जुधाइ हेर्ने भनेको तेतिकै भयो क्यारे । अरुनै किहि गर्नु पर्ला । यसो सप्पैले गाइजात्रे कथा, कबिता, कार्टुन ( आफ्नो अथवा संकलन गरेको - कार्टुन मात्रै ) टास्दा कसोहोला ?
Read Full Discussion Thread for this article