Posted by: gaalab August 3, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
हरिबंशको रोल लम्मर परेको हो कि छानेको हो? मलाई त छानेजस्तो मान्या छु है जे होस्! यो साउन महिनामा खास भने वर्षे बिदा हुन पर्नी हो! तर याँ चौतारीमा चैं १२ मासै किलास चल्छ। त्यै भ'र जैले भरना गरे पनि उही हो। स्वागत छ! बरु सिट चैं कताको रोज्नी हो? पछाडिको बेन्चमा बसे हल्ला गर्न पाइन्च क्यारे!
Read Full Discussion Thread for this article