Posted by: gaalab August 3, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
'भन्दिइन्' भन्न खोज्या, 'भन्दिन' भएछ। भूलचूक माफ!! रोल नं हन्ड्रेड वान त ग्वाँचे पो रैछन्। :D अनि चक्कर चैं को सित छ हो? फेरि केटीले गीत गाइदेलिन् --"'अब तिमीले मलाई पाउने आशै नगर ---- "
Read Full Discussion Thread for this article