Posted by: gwanche August 3, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
नमे, अति असल काम अरयौ तिमीले । पुरानो धागो धेरै क्राउडेड् भै सक्या थ्यो......... साधुवाद छ तिमीलाई.......... पाक्षिक रुपमा धागो बदल्ने कुरा मलाइ चाँहि मन् पर्यो....... अरु मित्रहरुको राय के छ कुन्नि...... त्यै त भन्या गाइजात्राको दिन खतरा रमाइलो हुने भो भन्ठानेको, बोरइ हुने भो नि यार ..... पुन्टे दाई र भौतेको कुरो मिलिसकेर ..... तर पुन्टेदाइले लास्ट्मा एउटा लर्को त छोड्नुभा'छ नि :-)..... भौते ले त्यत्रो जिम अरेको तेत्तीकै खेर जाने भो त ? ? ? मैले त झन बाजी लगाउनेहरुको पैसा पनि उठाइसक्या थे ...अब चाँही भूमिगत नै हुनुपर्ला जस्तो छ ... बर्बाद भो । जे होस् हाजीर चाँही चाइन्जो अरि हालौं क्यारे, फेरी झ्यालबाट फुत्त निस्किनुछ ........ रोल लम्बर हन्ड्रेड वान ......... यस मिस् ...... ला......... चौतारीका सबै मित्रहरुलाई अभिवदन त गर्नै वीरसेको .......... मुखियाबा ढोग गरे है ........... नेपे दाजी,नेपे साइला, बिर्खेमाइला, दादा, काका सबैलाई नमस्कार छ है ... पुन्टे, निरे,सन्जु, सिरे, भौते, गोतामे, मुन्द्रे, लाले, गालब , पिकरेली, कलंकि, साँहिला, आइते, लालुपाते, गुरासे, लाउरे दाई, लुते, नटे, डल्ली, सेर्पिनि, चमेली,लन्लि, रामकिस्ने, रुइना, नेप्चे, बेमानि ,आशे, चिप्ले, परदेशी, पानपाते ,हर्के, यामे , सुभे, ठुल्नानि, प्रिती,हिते ,नारने, कैले,झाक्री, तिर कुमारी, चरीनङ्रगे, बब दाई, ईश्वर, सान्कान्छा, राते, रामे, माने, इन्द्रेणी,हिमाल, कुम्ले, चित्रे, फोक्से, डि बी र मिस्टे, सान्नानी, तितौरी सबैलाई ह्यान्ड सेक.... अरु सबै मित्रहरुलाई पनि जदौ छ है, यो ग्वाँचेको तर्फबाट........ रेशम फिरिरी ......... रेशम फिरिरी .........
Read Full Discussion Thread for this article