Posted by: Gautam B. August 2, 2006
यो अमेरीकामा !
Login in to Rate this Post:     0       ?        
ok, लामो समयको अन्तरल मा साझामा आउनु भयो । राम्रो छ तपाईंको कथा । हिरोशी, हो म तेतैको हुँ। अनि नाम हेर्दा जापानमै जस्तो लाग्यो नि!हाम्रो चिनजानलाई renew गर्नको लागि एक राउण्ड बिजुली चिठ्ठी पाम्।
Read Full Discussion Thread for this article