Posted by: Ma Chameli August 2, 2006
यो अमेरीकामा !
Login in to Rate this Post:     0       ?        
Ok, लामो समयको अन्तरल मा साझामा आउनु भयो त 'ओक्' त्यसो भए मेनुकाको लभस्भ नगर्ने खल्को केटीरे । । राम्रो छ तपाईंको कथा । । अनि साचै "मन्जु मलाई माफ गर्" कथा त गायब नै भयो त! JOhn, तेही त थर गोत्रो सबै आन्द्र भुँडी नै सोध्छन्न । त्यो भन्दा पनि । । अनि नानी को बोय्फ्रेन्ड छ कि छैननि ? अब अमेरिकाम त सबै को बोय्फ्रेन्ड र गिर्ल्फ्रेन्ड के हो के ? अनि नानी नेपाल म गयर बिहे गर्ने को आमा बाबा लाई यही बोलाउने ? हाहाह । यस्तै रहेछ यहाँ को चलन । । ।
Read Full Discussion Thread for this article