Posted by: CaMoFLaGeD August 2, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
हैन के भयो हाम्रो नेप्चेलाई? किन नि यस्ता कविता फुर्न थाल्यो तिम्रो मगजमा? लेख्न त अत्ति राम्रो लेखेको छौ। अस्ति भर्खर जन्म दिनमा त निकै खुसी देखिन्थ्यौ त, आज अचानक के भयो? कविता राम्रो छ। "Tipsy legs and blurry sights" ....my typical nights.
Read Full Discussion Thread for this article