Posted by: nepesahila August 2, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
टोलाएर मलाइ किन हेर्छौ त्यसरी, मुग्ध भएको त म पो छु यहां। दिवानाहरु त तिम्रै धेरै छन् नि, किन ब्यर्थै डाह गर्छौ मेरो यहां। कल गरेन भनेर नरिसाउ न त्यसरी, फोन बिग्रेको मेरो धेरै भो यहां।
Read Full Discussion Thread for this article