Posted by: CaMoFLaGeD August 2, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
आँङ्ग किन तन्काउछौ त्यसरी अल्छी त मलाई लागेको छ यहाँ! हाई किन गर्छौ त्यसरी निन्द्रा त मलाई लागेको छ यहाँ!! हरेस किन खान्छौ त्यसरी दशा त मलाई लागेको छ यहाँ! चरेस किन खान्छौ त्यसरी नशा त मलाई लागेको छ यहाँ!! :पि
Read Full Discussion Thread for this article