Posted by: CaMoFLaGeD August 2, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
नेपेसाहिला, लौ यत्तिनै मात्र आयो मलाइ पनि :पि परेली किन भिजाउछ्यौ त्यसरी मुटु त मेरो दुखेको छ यहाँ! कोल्टे किन फेर्छ्यौ त्यसरी निन्द्रा त मेरो टुटेको छ यहाँ!! पत्र किन च्यात्छ्यौ त्यसरी रगत त मेरो बगेको छ यहाँ!! हा हा हा
Read Full Discussion Thread for this article