Posted by: nepalean August 2, 2006
Wife 1.0
Login in to Rate this Post:     0       ?        
यो अमेरिका मा customer satisfaction guaranted छ । त्यसैले wife को जुनै पनि version risk free छ ।जैले मन नपरे नि फर्काउन मिल्छ । Mail in Rebate मा पनि पाइन्छ । तर full mail in rebate छैन क्यार । त्यसैले pirated अथवा demo version को आवश्यक्ता छैन । तर kid1.0, kid2.0 जस्ता pop up भयो भने monthly storage charge लाग्छ ।
Read Full Discussion Thread for this article