Posted by: uptowngal August 2, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
मिस् साचै को हो त्यो चुत्रो र करौती भनेको के हो? तपाईं ले त कहिले नि हामी लाई स्कुला पढानु भयेन । अब हामी लाई कसरी थाहा हुनु? मिस् अस्ति काफल् तिपेर् तपै लै दिदात स्याबासि दिये र् येस् पलो त तिमि राम्रो नम्बेर्ले पास् हुन्चौ भनु हुन्त्यो। तर आज चै कसरि तल्लो कछा मा झार्ने कुरा गर्नु भाको। सानानी मैले ३ वटा मात्र टिकात किने ।
Read Full Discussion Thread for this article