Posted by: gwanche August 2, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
लौ मार्यो......... पुन्टे दाइले त आफ्नो जेठान्सँग कुरा मिलैसकेछन...... झन मुग्लान जाने टिकस् मिलौनु पर्‍यो भनेर निस्केको ....... बर्बादै भयो नि...... टिकस्मा खतरा कमिसन् खायेर सान्नानि को भट्टिको उधारो तिरौला भनेको (सान्नानि तिम्रो भट्टि भनेको हैन क्या त्यो पल्लो गाम्मा पनि छे क्या एउटि सान्नानि भन्ने मोरि, तिमि त काँ भट्टिवालि हौ र, तिमि त हाम्रो चौतारिको प्यारी सान्न्नानि हौ नि, मिस् को अन्डर् को इस्ट्यान्ड हो कि के हो भन्छन् नि आमृकाने भासा मा हो तेइ भा हो, माइन्ड नगर है)।......आच्या......कुरो काँबाट काँ पुगेछ..........झन्डइ हाजिर अर्न भुलेको, मार्छिन मिस्ले.......... लौ पैला हाजिर् गरि हालौँ रोल् लम्बर् हन्ड्रेड् वान्................ हाजिर् मिस् अब् पुन्टे दाइ र भौतेको कुस्तिमा बाजि लौनु पर्यो.......... क्यार्ने भट्टिको पैसा तिरेन भनेर भट्टिवलीको ब्याइ फ्रेन्ले ताकेता गर्या गर्यै छ। बरु पुन्टे दाइ, त्यो मोरोको पनि खुट्टा सुट्टा भाँचिदिनुस् न, सार्है हैरान पार्यो मुर्दाले । तपाइको गुन् तिरौला नि कुनै दिन। लौ साथी हो बाजी लाउने हैन पुन्टे दाइ र भौतेको भिडन्तमा......... पुन्टेदाइको एकको तीन्......... भौतेको एकको पाँच्.......... लौ मौकाको फाइदा उठाइहाल्नुस्......... बगेको खोला फर्किदैन........ मौका आउँछ पर्खिदैन्............. (मन्मनै ......... भट्टिको उधारो तिर्ने पैसा त कसो नवन्ला ........ खितितीतिती............. खितितीतिती............. खितितीतिती............. ;-).........)
Read Full Discussion Thread for this article