Posted by: gaalab August 2, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
चाइन्जो! हाजिर गरिहालुम् भनेर आइलिएको। खास्सा रोल नं पनि कति हो थाहा भएन। खै चित्रेको लिस्टमा चैं २ लम्बर थ्यो क्यार! अब देखि रोल नं २ मैले नै लिइदिएँ। ल, त रोल लम्मर २ ले हाजिर गरो है! भौतेलाई एक्लो पार्न आँटेका हौ कि क्या हो? ल है, खबरदार! भौतेलाई क्यै भयो भने चाइन्जो हामी पनि चुप बस्नी छैनम्। नत्र याँ नारा लाइन्छ- जुरेली कसको ? -- भौतेको। जुरेली र भौते -- एक दुजेके लिए। (पुन्टे दाइलाई हेरेर) येह प्यारका दुश्मन, हाय हाय --- अनि भौते, सरलेको हाल के छ नि? :)
Read Full Discussion Thread for this article