Posted by: nepalean August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
साझ पख भउते पोको बोकेर गोटिवाला पान्डा जुत्ता लार उकालो लाउदै थियो । के ल्याइस ए भउते भनेको त अडरिको दाल र खसिको मासु डाइट पेल्न ल्याको के भन्थ्यो । पुन्टे दाइले भेट्ने भए अब भउतेको फाइट !
Read Full Discussion Thread for this article