Posted by: Dada_Giri August 1, 2006
~ चौतारी २० ~
Login in to Rate this Post:     0       ?        
भउतेले भाञ्जाउलाई कता ३ कान्ला तल फाल्न बेर छैन पु दाइलाई फाल्ने पराउटिस अर्दा खेरुन् . *** हाम्रो मिस्टे सिगांपुरे लाउरेको छोरा पो रे'छन्. हैन, म दशैँमा नेपाल जाँदा खेरुन् पसुम् कि जस्तो मानिचू, ट्याम मिलो भुने. उस्तै परे गालब पनि सँगै हुन बेर छैन. बरु गुर्मी छ कि बढि?
Read Full Discussion Thread for this article